Nepal's First Video FM

सामाजिक संजालमा एकै दिनमा भाइरल भएकी २ वर्षीया सैलिन सहित परिवार पहिलोपटक मिडियामा,अन्तरजातीयबिहे गर्दा छोरी झनै ट्यालेन्ट(हेर्नुहोस)

677

हाल सामाजिक संजाल देखि टिक टक सम्म हिट भएकी २ बर्षिया बालिकाको परिवार पहिलोपटक मिडियामा आएको छन।सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको नाम ‘सईलिन’हो।उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ हुन्।

नेपालको प्रधानमन्त्री को हो भन्दा उनी जवाफ दिन्छिन्- केपी ओली। ट्राफिक लाइटको काम के हो? उनले पालना गर्न नजान्लिन्, तर त्यसबारे बताउन सक्छिन्। सैलिनलाई यी सबै कुरा सिकाउने उनका बुबा सन्जित श्रेष्ठ हुन्।यस्तो प्रतिभा यति सानै उमेरमा आउनु चकित बनाउछ दर्शकलाई एक पटक यो कुराकानी पुरा हेर्नुहोस:

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.