पछिल्लो समय युटुबमा अत्याधिक भाइरल प्रतक्ष दोहोरी गायिका हुन् टिका सानु।एता चर्चित गायक शक्ति चन्द संग यो पटक अन्तरबार्तामा लाइभ दोहोरी गाएर चकित बनाएकी छिन।छोरा पाउने तयारीमा भन्दै शक्तिलाई जिस्काएकी टिका ले दोहोरीमै अनेकौ आरोप लगाएकी छिन।
दोहोरीको इतिहासमा सबै भन्दा पिडा भोग्दै आफुलाई अगाडी बढाउन निकै कठिन भएको भन्दै टिकाले आफ्नो गुनासो मिडियामा पोखिन।यता शक्ति चन्द ले पनि आफु धेरै गीत गाउँदा पनि सोचे जस्तो सफल नभएकोमा दुख व्यक्त गरे।उनीहरु बीच को कमेडी दोहोरी जस्ताको तस्तै :
Comments are closed.