Nepal's First Video FM

ऋषि धमलालाई आफ्नै २ बर्षीय छोराले चिन्दिन भन्दा धमला परे चकित, बिदेशी अनुहारको छोरा !(हेर्नुहोस भिडियो कुराकानी)

27

लामो समय क्यानाडा बसेर फर्किएका ऋषि धमलाको छोरा मिडियामा देखिएका छन।साढे दुई बर्ष पुगेका एरिक आज भन्दा १ बर्ष अगाडी क्यानाडा गएका थिए।नायिका एलिजा गौतम चलचित्र अनुराग निर्माण गर्न पर्ने र एरिकलाई रेखदेख गर्ने साथी न भए पछि एरिक क्यानाडा पुगेका थिए।

अचम्म के भयो भने एरिकले ऋषि धमला र उनकी आमा एलिजा गौतम’धमला’लाई चिन्न सकेनन।ऋषि धमलाले छोरा मलाइ चिनेउ भनेर सोधे एरिकले भने ‘चिन्दिन’धमला मुसुक्क मुस्कुराए र चुपलागेर बसे।एता एलिजालाई पनि एरिकले न चिन्दा एलिजा पनि चुप बस्नु पर्ने देखियो। हेरौ उक्त समय भएको कुराकानीको केहि अंश भिडियोमा

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.