Nepal's First Video FM

काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए

243

राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कहाँ र कति रिक्टर स्केलको गयो भन्नेबारे जानकारी आउने क्रममा रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.