काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए 573 Share राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कहाँ र कति रिक्टर स्केलको गयो भन्नेबारे जानकारी आउने क्रममा रहेको छ । 573 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.