बहुप्रतिभाशाली गायिका सोना अमात्यको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा शब्द रचना र संगीत शशिविक्रम थापाको रहेको छ । ‘ढाली चरी भूईंमा खसेछ’ बोलको उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको छ ।
उक्त म्यूजिक भिडियोमा गायिका स्वयम् अमात्य र निरज बरालको अभिनय देख्न सकिन्छ । भिडियोलाई नविन अवालले निर्देशन गरेका हुन् । यसअघि पनि गायिका अमात्यको आधा दर्जन गीतको म्यूजिक भिडियो डिजिटल बजारमा आइसकेको छ ।
Comments are closed.