Nepal's First Video FM

राजु परियारको भन्दा मिठो आवाज भएका यी गायक जसले जिते इमेज लोक कलाकार (हेर्नुहोस कुराकानी)

785

सयौं प्रतिस्पर्धीहरु लाई उछिन्दै कोल्गेट ईमेज लोक कलाकार सिजन २ को उपाधि राम कुमार नेपालीले जितेका छन् ।प्रतिस्पर्धा को पहिलो चरण देखि नै आफ्नो प्रस्तुतिले सबै जर्जहरुलाई मन्त्र मुक्त पार्दै आइरहेको राम कुमार नेपालीले सुक्रबर भएको ग्रान्ड फैनलीमा नगद रु.एक लाख पचास हजार नगद सहित उपाधि जितेको थियो ।

विभिन्न क्षेत्र देखिको अडिसन राउण्ड बाट हजारौ प्रतिस्पर्धी भेला भए पनि विभिन्न चरण पार गर्दै राम कुमार नेपाली,बत्ती थापा मगर,सितल गुरुङ,भगवती खाति र मोहन केसी टप ५ मा पुग्न सफल भएको थियो । उक्त पाच जना बाट रामेछापका राम कुमालाई बिजेता चुनिएको थियो भने पब्लिक च्वाईस तर्फाको टाइटल भने चितवनका शितल गुरुङले जित्न सफल भएको थियो ।हेर्नुहोस भिडियो कुराकानी :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.