Nepal's First Video FM

समाजको यथार्थ बोकेको Short Movie ‘आमा’ सार्बजनिक। छोटो समयमा यति चर्चा ! (भिडियोसहित हेर्नुहोस)

667

आमा अनलाइन टेलिभिजन को प्रस्तुतिमा छोटो चलचित्र ‘आमा ‘ आज मातातिर्थ औशीको दिन सार्बजनिक गरिएको छ। सार्बजनिक भएको केहि बेरमै यस प्रस्तुतिले निकैनै चर्चा कमाएको छ। युटुबमा जती पनि दर्शकले हेरे उनीहरुले एकदम राम्रो प्रतिक्रिया दिएका छन्। यस प्रस्तुतिको कथा समाजसंग मिल्दो भएकाले दर्शकले रुचाएको आनुमान गर्न सकिन्छ।

यस आमा नामक चलचित्रमा सुमन चित्रकार श्रेष्ठ ,कृष्ण भक्त महर्जन ,अमृता पाण्डे,शोभा थापा लागएतका कलाकारले अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा गिरिश ज्ञवाली रहेका छन्। यसलाई निर्देशन बाबु सुरेश डी.सीले गरेका छन् ।
भिडियो सहित हेर्नुहोस :

You might also like

Comments are closed.