Nepal's First Video FM

आफ्नो जन्म दिनमा आमालाई जलाएको सम्झेर भाबुक भए लोक गायक मिलन लामा(हेर्नुहोस भिडियो कुराकानी)

773

नेपाली लोक संगीतका होनहार गायक मिलन लामा लामो समय पछि आफ्नो जन्म दिन बिशेष मा मिडियामा देखिएका छन।माझि दाई पोखरा जस्तो पपुलर गीतबाट एकाएक चर्चामा आएका मिलन लामाले नेपाली लोक संगीतको उत्थानमा ठुलो भूमिका खेले।

मिलन लामा एक समाजसेवी पनि हुन् तर उनले समाजसेवा गरेर कसैलाई देखाएनन जसले गर्दा खासै मिडियामा आएन उनको समाजसेवा।उनि गीत संगीतमा करोडौको प्रिय गायक बनेका छन।उनकी आमा उनि सानै हुदा निधन भएको समेत खुलेको छ।भाबुक सैलिमा गरिएको कुराकानी हेरौ :

You might also like

Comments are closed.