Nepal's First Video FM

ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नतिजा

685

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।

नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.