Nepal's First Video FM

मेरी बास्सैको दारीबा ले कलाकार रमा थपोलियालाई मेरो श्रीमती बन्ने हो भनेर प्रश्न गरेपछि आयो जवाफ (हेरौ)

846

चर्चित हास्य टेलिसिरियल मेरी बास्सैका हास्यकलाकार सुरबीर पण्डित दारी बा र चर्चित हास्यकलाकार तथा कलाकार रमा थपोलिया एक साथ् मिडियामा पहिलोपटक देखिएका छन।उनीहरु एक साथ् मिडियामा देखिएका हुन्।२० बर्ष लामो कलाकारिता संगै बिताए पनि उनीहरु मिडियामा संगै देखिएका थिएनन्।

रमा बढी दोहोरी र चलचित्रमा देखिन्छन भने सुरबीर पण्डित दोहोरीमा रमाको श्रीमान भएर बढी देखिन्छन संगै हास्य टेलिसिरियल र चलचित्रमा पनि देखिदै आएका छन।सुरबीर पण्डित अर्थात दारी बाको चर्चा यो समय बेग्लै छ।जोडीलाई सबैले रुचाउदा दुवै श्रीमान श्रीमती भएको हास्य टेलिसिरियल कैले आउछ भन्ने प्रश्नमा चलेको यस्तो हासो सहितको कुराकानी हेरौ :

You might also like

Comments are closed.