Nepal's First Video FM

चर्चित मोडल सारिका केसीले आफ्नो प्रेमीलाई अलपत्र पारेर छाडेको खुलासा

634

बिगत १ दशक देखि नेपाली लोक संगीत क्षेत्रमा निरन्तर अगाडी बढ्दै लोक संगीतलाई नै आफ्नो मुटु बनाएका यी प्रतिभासाली लोक गायक हुन् बालकुमार श्रेष्ठ।यही क्षेत्रलाई क्षेत्रलाईनै योगदान दिदै आएका युवा प्रतिभासाली लोक गायक बाल कुमार श्रेष्ठको आवाजमा मार्मिक लोक गीत’आँसुको बर्सात’बजारमा आएको छ।गीतमा बाल कुमार श्रेष्ठकै शब्द तथा लय रहेको छ।

कलाकार् राजु बिरही लामाको उत्कृष्ट प्रस्तुतिको रुपमा रहेको गीतलाई बजार ब्यबस्थापन भने चन्द्र सुर्य फिल्म्सले गरेको छ।बाल कुमार श्रेष्ठले यो गीतमा पहिलोपटक अभिनय गरेका हुन् उनलाई अभिनयमा साथ् भने सारिका केसीले दिएकी छिन।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायांकन राजेश घिमिरेको हो।भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका छन।भिडियो हेरौ :

You might also like

Comments are closed.