Nepal's First Video FM

सरकारलाई चेतावनी दिदै कलाकार !को को परे फटाहा नेता ?भिडियो सहित हेर्नुहोस

800

पछिल्लो समय देशको परिस्थिति बिग्रदै जादा एता कलाकारहरु आक्रोसित भएका छन।आफ्नो सिर्जनामार्फत कलाकारहरु आक्रोसित देखिएका हुन्।केहि समय अगाडी पशुपति शर्माको लुट कान्छा लुट पछि फेरी अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।

चर्चित युवा गायक रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको’जे गरेनी चल्यो’बजारमा आएको छ।गीत राम कुमार कार्कीकै प्रस्तुतिको रुपमा बजारमा आएको हो।सरकारलाई चेतावनी दिदै उक्त गीत बजारमा आएको छ। रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ ।
भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् ।

You might also like

Comments are closed.