Nepal's First Video FM

काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट, दुईको मृत्यु, ६ जना घाइते

565

काठमाडौंको सुकेधारा र अनामनगरमा आइतवार अपराह्न ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए

सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार विस्फोटमा ४ जना घाइते भएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.