Nepal's First Video FM

प्रकाश सपुतलाई दलित भनेर हेप्दा मलाइ दुख्यो भन्दै भाबुक भए राजु परियार:शम्भु राइले पनि चोरकै प्रमाण देखाए राजुले

777

नेपाली लोक दोहोरीका एक सिखर व्यक्ति हुन् राजु परियार।पछिल्लो समय प्रकाश सपुतको गीतको बिषयलाई लिएर चौतर्फी बिरोध हुदै गर्दा उनले भने समर्थन गरेका छन।प्रकाशको सृजना मिल्दै गर्दा उनि मात्रै नभएर यहा धेरै दोषी रहेको र शम्भु राइ आफै दोषी समेत रहेको खुलाएका छन।

दलित भनेर हेपेको बिषयमा राजु परियार भाबुक हुदै भन्छन’मैले यो समयमा यतिसम्म ब्यबाहार गरेर हेप्लान् भन्ने सोचेकै थिएन आज दलित भनेर हामीलाई हेप्नु भनेकै भोलि सिंगो नेपालि हेपिनु हो आज प्रकाश सपुतलाई हेपे के म पनि त् प्रकाश नै हु त्यसैले मेरो मन रोको छ’।हेरौ यो भिडियो कुराकानी :

You might also like

Comments are closed.