Nepal's First Video FM

फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्दै, करोडौं प्रयोगकर्ताको ‘डाटा लिक’ गर्याे

86

क्याम्ब्रिज एनालेटिका गोपनीयता उल्लंघन गरेको आरोपमा फेसबुकले अमेरिकी संघीय व्यापार आयोग (एफटीसी०)सँग ५ अर्ब डलरको सम्झौता गरेको छ । समाचार एजेन्सी सिन्ह्वाले स्ट्रीट जर्नल की रिपोर्ट अनुसार जरिवानाको सर्मथनमा रिपब्लिकन र विरोधमा डेमोक्रिएटका कार्यकर्ताले ३-२को मतदान गरेका छन् ।
८ करोड़ ७ लाख भन्दा बढि प्रयोगकर्ताको व्यक्तिगत डाटा ब्रिटिश राजनीतिक कन्सल्टेन्सी फर्म क्याम्ब्रिज एनालिटिकाद्वारा उल्लंघन गराइएको थियो ।

क्याम्ब्रिजले एक एकेडेमिक सोधकर्ताकाको रुपमा ८ करोड ७ लाख भन्दा बढि प्रयोगकर्ताको व्यक्तिगत डाटा चोरेको थियो । त्यसपछि एफटीसीले यसबारे गतवर्षबाट छानबिन सुरु गरेको थियो ।

क्याम्ब्रिज एनालिटिक्स एक ब्रिटिश राजनीतिक परामर्शदाता फर्म हाेऽ जुन लाखौं प्रयोगकर्ताहरु को डाटा सम्म पहुँच भएकाे थियाे ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.