Nepal's First Video FM

ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

206

गोरखामा १६ किलोग्राम सुन बरामद भएको छ । धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित एक ओढारमा लुकाइराखेको सुनसहित एकजना पक्राउ गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
सुन बरामद भएको स्थान गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पक्राउ परेका व्यक्ति र सुन सदरमुकामतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.