International Golden Gateways Consulting Services (IGGCS), अमेरिकामा आधारित एक परामर्श सेवा कम्पनी हो जसले २०७६/०४/१८ गते शनिबारको दिन Hotel yellow Durbar मा IT र नर्सिङको बिधार्थीहरुलाई लक्षित गरी सेमिनारको आयोजना गरेको थियो । सोही कार्यक्रममा, Talent Hire Consulting Inc., New York का CEO, Mr. Ripan Bhattacharjee द्वारा IT का बिधार्थीहरुलाई र, IGGCS का संस्थापक Mr. Bijay Man Singh द्वारा नर्सिङका बिधार्थीहरुलाई परामर्श दिएका थिए । यस कार्यक्रमको मुख्य उदेश्य IT र नर्सिङ सम्बन्धि उच्च शिक्षा हासिल गर्न र रोजगारको अवसर प्रदान गर्ने लाई परामर्श दिने थियो ।
Comments are closed.