Nepal's First Video FM

टिकटकमा एकाएक भाइरल भएको दुर्गेश थापाले खेलेको दोहोरी गीत हेरौ

620

कमल सरगम-काठमान्डौ:नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका चर्चित लोकदोहोरी गायक मौसम गुरुङ,सुनिल पाठक र बिन्दु परियारको आवाज रहेको सुनिल पाठकको उत्कृष्ट लोकदोहोरी गीत:टुना मुना बजारमा आएको छ।गीत निकै उत्कृष्ट बनेर बजारमा आएको हो।चर्चित सर्जक दिपक बसन्त कार्कीको लय र शब्द रहेको उक्त गीत मौसम गुरुङको युटुब च्यानल मार्फत बजारमा आएको छ।

गीतको भिडियोमा चर्चित नायिका बर्षा सिवाकोटी र चर्चित मोडल तथा गायक दुर्गेश थापाको नृत्य/अभिनय रहेको छ भने भिडियो निर्देशन चर्चित निर्देशक शिब बिकको रहेको छ।अर्जुन तिवारीको छायांकन र रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।गीतलाई सितल सिजन डिजिटलले बजारमा ल्याएको छ।भिडियो हेरौ :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.