महानगरीय ट्राफिक प्रहरी महाशाखाले भाेलि मंगलबार १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका समाराेहलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनमा सहयाेग गरिदिन अनुराेध गरेकाे छ ।
file photo
साे क्रममा ट्राफिक व्यवस्थापनलाई ‘चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित’ बनाउन भन्दै महाशाखाले जाेर नम्बरका सवारी साधन मात्र चलाउन र सकेसम्म दशरथ रंगशाला वरिपरिकाे रूट प्रयाेग नगर्न सर्वसाधारणमा अनुराेध गरेकाे छ ।
साथै साे दिन कमभन्दा कम मात्र सवारी चलाउन र मालबाहक सवारी साधनहरूलाइ रिङराेडभित्र प्रवेश नगर्न समेत अनुराेध गरिएकाे छ ।
Comments are closed, but trackbacks and pingbacks are open.