Nepal's First Video FM

म्यानमारका पर्यटनमन्त्री नेपालमा

104

भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन म्यानमारका पर्यटनमन्त्री ओन मउङ नेपाल आएका छन् ।

सरकारले भ्रमण वर्षको उद्घाटनका क्रममा सहभागिताका लागि दिएको निम्ता स्वीकार गर्दै पर्यटनमन्त्री नेपाल आएका हुन् ।मन्त्री मउङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.