Nepal's First Video FM

नेपाल जेसीजमा पुरानालाई बिदाई, नयाँलाई स्वागत

657

काठमाडौं, पुस १५ – नेपाल जेसीजले सन २०१९ को कार्यकारिणी समितिको बिधाई तथा सन २०२० का लागि निर्वाचित नयाँ कार्य समितिलाई स्वागत गरेको छ ।

नेपाल जेसीजका नवनिर्वाचित अध्यक्ष अशोक शंकरको सभापतित्वमा भएको सो कार्यक्रम साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा संयोजक मिश्रले देशको कुल जनसंख्याको कुल दुई तिहाई हिस्सा ४० बर्ष भन्दा कम उमेर समुहको रहेको जिकिर गर्दै ४० बर्षको उमेरको समय सिमा जेसीजमा रहेको प्रसंग कोटयाउदै जेसीजमा लागेर हासिल गरेको नेत्रित्व विकास लगायतका क्षमतालाई ब्यवसायिक जीवनमा लागु गर्न सुझाव दिए ।

You might also like

Comments are closed.