Nepal's First Video FM

बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाजमा बहुप्रतिक्षित गीत ‘ऐना हेरी हेरी’बजारमा

742

कमल सरगम,काठमाण्डु:नेपाली लोक दोहोरी क्षेत्रका सृजनाका राजा मानिने लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बहुचर्चित गायक बिमल राज छेत्रीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’बजारमा आएको छ।गीतमा उनै लोकप्रिय गायिका बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाज रहेको छ।

एकनारायण भण्डारीकै अफिसियल युटुब च्यानल मार्फत बजार ब्यबस्थापन भएको उक्त गीतमा अभिनय भने चर्चित मोडल कबिता नेपाली र बिजु पार्कीको रहेको छ भने गीतमा निर्देशन चर्चित निदेशक सान थापाले गरेका हुन्।आधुनिकमा जमेका सानको लागि यो दोहोरी गीत पहिलो हो।गीतमा छायंकन भने अर्जुन तिवारीको टिमले गरेको छ।भिडियोकोले नेपाली दोहोरीलाई एक क्षत्र राज गर्ने पक्का देखिएको छ।भिडियो हेरौ :

You might also like

Comments are closed.