Nepal's First Video FM

ललिता निवासको जग्गा प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

87

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । सानो भर्याङस्थित ढकालको घरमा अहिले साँझ बम विस्फोट भएको हो । घटनास्थलतर्फ प्रहरी गइसकेको छ । 

काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको छ ।

प्रतिबन्धित चन्द समूहले विस्फोट गराएको प्रहरीको आशंका  

सेनाको मेडिकल कलेज नजिकै बम विस्फोट भएको हो ।
You might also like

Comments are closed, but trackbacks and pingbacks are open.