Nepal's First Video FM

आस्था प्रकरणमा डीआईजीले भने – पदीय हिसाबले कसैलाई छुट हुँदैन

78

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सौलियत नहुने बताएका छन् ।

गायिका आस्था राउतले विमानस्थलमा प्रहरीले दुर्व्यहार गरेको दाबी गर्दै भिडियो जारी गरेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले पदीय वा सेलिब्रेटीको हिसाबले कसैलाई नछाडिने बताएका हुन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.