सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पास भएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिवेदन पास हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । प्रश्नको जवाफ दिँदै उहाँले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने बताउनुभएको थियो ।
Comments are closed.