Nepal's First Video FM

सीसीटीभीमा कामदारले नै पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेको भेटियो!!

529

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ बजेको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.