Nepal's First Video FM

शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्बले जितेको छ ।

31

शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्बले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए।
You might also like

Comments are closed, but trackbacks and pingbacks are open.