Nepal's First Video FM

शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्बले जितेको छ ।

408

शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्बले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए।
You might also like

Comments are closed.