Nepal's First Video FM

क्वारेन्टाइनमा राखिएको जहाजको नियमित उडान आजदेखि

340

चीनको वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको नेपाल एयर लाइन्सको जहाजले आजबाट नियमित उडान भर्ने भएको छ ।

आइतबारदेखि नेपाल एयरलाइन्सको ३३० वाइडवडी जहाज क्वारेन्टाइनमा राखिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, मंगलबार दिउँसोसम्म क्वारेन्टाइनमा राखिएको र रातिबाट नियमित उडान भर्ने तालिका तय भएको छ ।

You might also like

Comments are closed.