Nepal's First Video FM

लहानमा प्रेसर कुकर बम विष्फोट, एक जना घाइते

886

फागुन १०, लहान नगरपालिका-१ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा बिहिबार दिउँसो १ बजे प्रेसर कुकर बम पड्किएको छ ।

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.