फागुन १०, लहान नगरपालिका-१ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा बिहिबार दिउँसो १ बजे प्रेसर कुकर बम पड्किएको छ ।
बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।
Comments are closed.