एक्कासी फेरी किन दिए संचारमन्त्री गोकुल बास्कोटाले पद बाट राजीनामा यस्तो छ कारण पदनुहोस
संचारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिए
संचारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् ।
उनले बालुबाटार पुगेर प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा पत्र बुझाएको उच्च स्रोतले बतायो ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नी सापकोटाले संचारमन्त्रीले राजीनामा दिएको बताएका छन ।
Comments are closed.