Nepal's First Video FM

गोकुल बास्कोटामाथि खनिय लेखा समितिको निर्देशन भन्छन् कसरी हुन्छ छिटो कारबाही दिनुपर्यो

390

८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।

लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारवाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत हाम्रो चरित्र हत्या गरेकाले मिश्रलाई कारवाही गर्न निर्देशन दिएका हौं’ समितिका सदस्य सूर्य पाठकले अनलाइनखबरसँग भने ।

You might also like

Comments are closed.