Nepal's First Video FM

गोकुल बाँस्कोटाबारे छलफल गर्न ओली-प्रचण्ड राष्ट्रपति निवासमा

515

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् ।

नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै शनिबार साँझ अध्यक्ष प्रचण्ड राष्ट्रिपति निवास पुगेका हुन् । उनीले सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा ‘कमिसन डिल’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राष्ट्रपतिसँग छलफल गरेको बुझिएको छ । 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.