Nepal's First Video FM

Eyelens english boarding schoolको ANNUAL SPORTS CARNIVAL समापन

738

Eyelens english boarding school ले येही फाल्गुन ३ र ४ गते ANNUAL SPORTS CARNIVAL मनाएको थियो । बिभिन्न उच्च इस्तरिय अतिथि बीच मनयिएको स्पोर्ट्स दे मा २०० भन्दा बढी विद्यार्थी हरुले भाग लिएका थिए । Long jump ,High jump ,Football,Volleyball जस्ता अन्य २५ खेल हरु समाबेस गरिएको थियो

यस ANNUAL SPORTS CARNIVAL लाइ लिएर स्कुलका प्रध्यनापक प्रेम दाहाल यसो भन्नुहुन्छ “‘खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । त्यसको लागि आवश्यक पुर्वाधार तर्फ सरकारले ध्यान दिएको छ ।’ उनले भने–‘उद्योगको रुपमा विकास भए पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने छ ।’ उनले विश्वमा खेलकुदलाई पर्यटन उद्योगसँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई टुरिज्म स्पोर्टसको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले खेलाडी र खेल क्षेत्रको विकास नभएसम्म समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । उनले खेलाडीको सेवा सुविधा र आवश्यक पुर्वाधार निर्माणसँगै खेल पर्यटनको माध्यमबाट समृद्धिको आधार तय हुने स्पष्ट पारे ।”

You might also like

Comments are closed.