Nepal's First Video FM

छुरा प्रहार गरी रौतहटमा छिमेकीद्धारा एक युवकको हत्या !

32

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् 

शुक्रबार राति बजे कटहरिया नगरपालिका जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन्  

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.