Nepal's First Video FM

रुघाखोकी लागेका र ज्वरो आएका बिरामीलाई हवाई यात्रामा रोक

428

कोरोना भएको आशंकामा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका आठजनामा कोरोना नेगेटिभ आएको

टेकुको आइसोलेसन वार्डमा पाँच जनरल वार्डमा तीनजना भर्ना भएका थिए मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा इन्फ्लुएन्जा देखिएको निर्देशक डा. रुणा झाले बताइन् एकजनाको परीक्षण रिपिट गर्नुपर्ने देखिएको भने अन्य पाँचजनामा कुनै संक्रमण देखिएन 

You might also like

Comments are closed.