Nepal's First Video FM

फेरी आयो दोहोरीमा तहल्का पिट्ने गीत,बेग रानाको आवाजमा हेरौ

995

नेपाली लोक संगीतमा प्रवासमा बसेर पनि योगदान दिने प्रवासी गायक बेग राना र मन्जु लोवातीको लोकदोहोरी गीत माष्टर साब बजारमा आएको छ।नेपाली लोक दोहोरी इतिहासको संरक्षण गर्ने हेतुले बजारमा आएको उक्त गीत निकै मन छुने बनेको छ भने दोहोरीको इतिहास लाइ उचाई मा पुर्याउने सृजना बनेको छ उक्त गीत।

बेग राना र मन्जु लोवतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ।चर्चित मोडल श्रीष्टि खड्का,लोमस शर्मा,राजेश हमाल ठकुरी र साया भण्डारीको उत्कृष्ट अभिनयमा रहेको भिडियोको छायांकन भने दिपक गिरीले गरेका छन।सृजन बरालको निर्देशन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।भिडियो हेरौ :

You might also like

Comments are closed.