Nepal's First Video FM

कोरोनाभाइरसको कारण तेलको मूल्य घटेर तीन वर्षयताकै न्युन

473

क्रबार विश्व बजारमा तेलको मुल्य तीन वर्ष यताकै सबैभन्दा न्युन मुल्यमा झर्‍यो  

कोरोनाभाइरस प्रकोपका कारण विश्वभर तेलको मागमा आएको कमीले यो अवस्था निम्तिएको हो 

विगतमा तेलको माग कम हुदाँ तेल निर्यातक देशहरुले तेलको उत्पादन कम गरेर मुल्यलाई यथावत गर्ने प्रयास गर्थे तर यो पटक भने प्रमुख तेल उत्पादक राष्ट्रहश्रबीचको मतान्तरले त्यसो हुन सकेन  

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.