Nepal's First Video FM

प्रधानमन्त्री केपी शर्मा ओलीमा संक्रमणको आशंका!

551

प्रधानमन्त्री केपी शर्मा ओलीमा संक्रमणको आशंका गरिएको छ । ओलीको पिसाबमा संक्रमण भएको आशंका चिकित्सकले गरेपछि कल्चर गर्न पठाइएको छ ।

कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।

 यो खबर आज को कान्तिपुरमा

You might also like

Comments are closed.