Nepal's First Video FM

कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु इटलीमा ।

450

इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या हजार सय ६६ पुगेको संक्रमितको संख्या १७ हजार सय ६० भन्दा बढी

You might also like

Comments are closed.