Nepal's First Video FM

बिष्णु माझीको पहिलो अन्तरबार्ता रेकर्ड बाहिरियो:लुक्ने कोठा देखि श्रीमान सम्मको रहस्य (हेरौ)

463

नेपाली गीत संगीतकि लोकप्रिय गायिका बिष्णु माझीको बारेमा धेरैको चासो छ उनि के गर्छिन कहाँ बस्छिन,किन मिडियामा देखिन्न जस्तो प्रश्नले सबै समू उनीलाई खोजिरहेकै हुन्छ।सोहि बीच बिष्णु माझीको पहिलो अन्तरबार्ता लिने मिडिया कर्मी पहिलोपटक हामी माझ आएका छन।बिष्णु माझीले गाउने गीत जति उत्कृष्ट छ त्यतिकै महंगी गायिकामा उनि छिन।

बिष्णु माझी बस्ने ठाउँ देखि उनी अनुहार पुरै छोप्नु सम्मको कारण पहिलोपटक बाहिरिएको छ।उनि आज भन्दा १० बर्ष अगाडी खुल्लेआम सबै समू खुलेरै बोल्ने र अनुहार देखाएरै हिड्ने गायिका रहिछन।जव सुन्दरमणि अधिकारी संग उनको बिबाह भयो त्यस पछि माझी आफुलाई अदृश्य गायिकाको रुपमा प्रस्तुत गर्न थालिन र त्यसैको फलस्वरूप अहिले सबै भन्दा महंगी गायिका भएकी हुन।के उनि साच्चै मिडिया देखि सधाको लागि टाढा भएकै हुन् र के उनि बस्ने र खाने सबै सामान्य हो ?हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.