Nepal's First Video FM

ग्यासले पड्किदा जलेकी रेनुकाको दर्दनाक कहानी,श्रीमानले बचाए,इन्द्रेणीमा दोहोरी गाउँने ठुलो रहर

370

आज भन्दा ९ बर्ष अगाडिको कुरा हो यी फ्रेममा देखिएकी रेनुका श्रेष्ठलाई ठुलो बज्रपात पर्यो, खाना पकाउन ग्यास बाल्दै थिइन एक्कासी ग्यास को सिलिन्डर पड्केर दुर्घटनामा परिन जव होस् आयो अस्पतालको बेडमा पुरा शरीर जलेको अबस्थामा,आफुलाई सम्हाल्दै उनि रोएरै केहि समय काटिन तर भाग्यमानि रेनुकाले भगवान जस्तो श्रीमान पाईन जसको कारण कहिल्यै जीवनबाट हार खान परेन अन्ताजातिया बिबाह गरेकी रेनुकाले आफुलाई कहिल्यै अपहेलना न भएको बताउछिन

बिहे गरेको केहि महिनामै उनि त्यो हालतमा पुगे पछि झन् माया गर्न थाले उनको श्रीमानले,हर समय संगै रहने र आफुलाई पर्दा खुसि दिने श्रीमान पाउदा निकै भाग्यमानि भएको उनि बताउछिन निकै मिठो स्वर पनि रहेछ रेनुका को,सानै उमेरमा बिबाह गरेकी रेनुका एउटा छोरालाइ जन्म दिएकी छिन,खुसीको कुरा त उनि निकै मिठो गाउछिन,दोहोरी गाउने भएकै कारण उनि आफुलाई इन्द्रेणी लगिदिने मान्छे खोजिरहेको बताउछिन उनको स्वर सुनेर हामी चकित भएका छौ हेरौ भिडियो कुराकानी नै :

You might also like

Comments are closed.