एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ । विश्वमा फैलिरहेको कोरोनाको प्रकोपबाट स्पेनमा २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।
अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । स्पेनमा ९ हजार ९ सय ४२ जना संक्रमित भएका छन । अहिलेसम्म ३ सय ४२ जनाको मृत्यु भएको हो ।
Comments are closed.