Nepal's First Video FM

कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि सरकारका निर्णय:

424

कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि सरकारका निर्णय:

२५ जनाभन्दा धेरै मानिस एकैठाउँमा भेला हुन नपाइने ।

मनोरञ्जनस्थल, सिनेमा हल, सांस्कृतिक केन्द्रलगायतका सार्वजनिक स्थलहरु बन्द गर्ने।

युरोप, जापान र खाडी मुलुकबाट नेपाल प्रवेशमा पूर्ण रुपमा रोक लगाउने।

You might also like

Comments are closed.