Nepal's First Video FM

एसईई परीक्षा रोकियो !

594

 भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको

कोरोनाभाइरसको संक्रमणको कारण परीक्षा स्थगित भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो

थप विवरण आउँदै

You might also like

Comments are closed.