Nepal's First Video FM

दुखि गरिबको भगवान बनेकी स्नेह काखकि श्रीनेह पोख्रेलको भित्री दर्दनाक कहानी, आजकल सहयोग आउनै छाड्यो

614

दुखि गरिबको रक्षामा लामो समय देखि लाग्दै आएकी स्नेही काखकी संचालिका श्रीनेह पोख्रेलले आफ्नो जीवनको बास्तबिक पिडा पहिलोपटक मिडियामा पोखेकी छिन।उनले बिगतलाई सम्झेर आज सम्म भोगेको पीडालाई बाहिर ल्याएकी हुन् भने पीडादायी पल अहिले फेरी भोग्दै गरेको पनि खुलाएकी छिन।

कोरोनाको कारण पछिल्लो केहि महिना देखि सहयोग आउन छाड्दा स्नेही काखमा संकट सुरु भएको छ।केहि बाल बालिका र केहि मानसिक सन्तुलन गुमेका आमाहरुलाई आश्रय दिदै आएकी श्रीनेहले आफ्नो पछिल्लो केहि समय दुखले व्यतित भएको बताएकी छिन।उनि भन्छिन’एक महिना देखि सहयोग आउन छाडेकै कारण अहिले पिडामा छु’हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.