Nepal's First Video FM

अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम को लागि नेपाल लाई करिब २१ करोड रूपैंया सहयोग गरेको छ ।

206

काठमाडौँ — अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई करिब २१ करोड रूपैंया सहयोग गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीका अनुसार कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गर्ने घोषणा गरिएको हो।

यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (यूएसएआईडी) को संक्रमक सरुवा रोगविरुद्ध आपतकालीन सञ्‍चित कोषको एक हिस्सा हो,’ विज्ञप्तीमा भनिएको छ। 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.