Nepal's First Video FM

अब पब्जी खेलेरै प्रेम गीत ३ को यो प्रतियोगिताबाट जित्नुहोस यति धेरै पुरस्कार

598

‘PUBG’ प्रेमी अथवा खेल्न रमाउनुहुने सम्पूर्ण युवा युवतीहरुको लागी चलचित्र प्रेम गीत३ ले येहि बुधबार देखि PUBG प्रतिस्पर्धा गर्ने भएको छ।

चलचित्रका निर्माता सन्तोस सेनले यो घोषणा गरेका हुन उनले भने विश्वमा फैलिएको महामारी रोग कोरोना(covid-19) नेपालमा पनि नआउला भन्ने छैन सरकार ले यस्को सतर्कता को लागी घरमा बस्न अपिल गरे संगै घर घर मा बसेर साथी साथी मिलेरखेल्न सकिने खेल भएकाले र घरमा रहेर पनि साथीहरु संगै छौ भन्ने भान् हुनुको साथै पुर्ण रुपमा प्रेम गीत३ का सम्पूर्ण टिमले मनोरंजन दिने यो प्रतियोगिता मा भाग लिन आग्रह गरेका हुन् ।

खेल दिनको दुई पटक खेलाईनेछ भने प्रतियोगिता आसुसेन फिल्मस को अफिसियल युट्युब च्यानल बाट प्रत्यक्ष प्रसारण गरनेछ ऊनले भनेका छन ।

https://www.youtube.com/user/aasusenfilms
खेलको नियम र नाम दर्ता लिंक..
👇👇👇👇👇👇👇
https://discord.gg/E59uY3y

You might also like

Comments are closed.