Nepal's First Video FM

#BreakingNews: नेपाल फर्किएकी एक विद्यार्थीलाई कोरोनाभाइरस भएको पुष्टि !

534

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ। 

उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो। 

केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो। 

अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।

You might also like

Comments are closed.