Nepal's First Video FM

यो समयमा सकिदै छ कोरोना?यी बिधि अपनाउनुस र महामारीबाट सजिलै बच्नुहोस

1,442

कोरोना जस्तो भयनक रोगले पछिल्लो समय विश्वनै आतंकित हुदै गर्दा एता नेपालमा भने कोरोनाको भ्रम श्रीजना गर्ने प्रबिधि हटेको छैन।केहि मिडिया देखि ज्योतिषी भन्नेहरुकै कारण धेरै भ्रममा रहेपछि एक अर्का ज्योतिषीले त्यस्ता बिषयको खुलेरै बिरोध गरेका छन भने बास्तबिकता बाहिर ल्याएका छन।नहुने बिषयको अपबाह फैलाएको भन्दै उनले गम्भीर हुन अनुरोध पनि गरेका छन।

ज्योतिषीको नाममा ठगि खाने भाडो बनाएको भन्दै सत्य तथ्य बिषय बोलेर समाजलाई सहि सुचना दिन अनुरोध गरे त्यस्तै शिबराज रेग्मीले कोरोना अन्य हुने मिति पनि मिडिया मार्फत बताएका छन।ठुलो महामारीको रुपमा रहेको कोरोनाको अन्त्य हुने उनको सास्त्रीय भनाइ छ भनेर कोरोना बाट बच्ने सजिलो उपाय पनि भिडियोमा उनले बताएका छन जसको लागि तल दिएको भिडियो हेरौ :

You might also like

Comments are closed.