सरकारी कोषमा जम्मा गर्ने भएका छन् । नेकपता सांसद बास्कोटाले ट्विटरमार्फत् एक महिनाको तलब कोरोना विरुद्ध लड्ने कोषमा जम्मा गर्ने बताएका हुन् ।
उनले भनेका छन्, “जसले जसरी लिउन्, त्यो उसको आग्रह वा बुझाइको सीमा भित्र हो । तर, मेरो एक महिनाको तलब कोरोना विरुद्धको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।
Comments are closed.